गोपनीयतामाथिको चिन्ताबीच मेटाको एआई स्मार्ट चस्मा सुरक्षामा सुधार
सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो एआई-सक्षम स्मार्ट चस्मामा देखिएको गोपनीयतासम्बन्धी कमजोरी समाधान गर्न नयाँ सुरक्षा अपडेट सार्वजनिक गरेको छ। प्रयोगकर्ताले चस्माको रेकर्डिङ सूचक (एलईडी) बत्ती छोपेर वा बिगारेर लुकिछिपी भिडियो…
