अमृतसरबाट २७ अन्तर्राष्ट्रिय गन्तव्यमा ‘इजी कनेक्ट’ सेवा सुरु, एयर इन्डियाको नयाँ पहल
एयर इन्डियाले अमृतसरस्थित श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इजी कनेक्ट’ सेवा सुरु गरेको छ। यस सेवामार्फत यात्रुले दिल्ली हुँदै उत्तर अमेरिका, बेलायत, युरोप र अष्ट्रेलियासहित २७ अन्तर्राष्ट्रिय गन्तव्यमा सहज…
