टिस्टा नदीमा जलविद्युत् परियोजनाविरुद्ध चारदिने ‘Teesta Matters to Me’ पदयात्रा कालिम्पोङमा सम्पन्न
सिक्किमस्थित वातावरण संरक्षण समूह Affected Citizens of Teesta (ACT) ले आयोजना गरेको चारदिने ‘Teesta Matters to Me’ पदयात्रा पश्चिम बंगालको कालिम्पोङमा सम्पन्न भएको छ। पदयात्रामार्फत सहभागीहरूले टिस्टा नदी क्षेत्रमा प्रस्तावित…
