पहाडी सडकहरूको स्तरोन्नतिका लागि पीडब्ल्युडीले जिम्मा लिँदा सांसद राजु बिष्टद्वारा खुशी व्यक्त
दार्जीलिङका सांसद तथा भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले सुवास घिसिङ्ग मार्ग (रोहिणी सडक) र दार्जीलिङ–लेबुङ–राङ्गेरुङ–३ माइल सर्कुलर सडकको थप विकासका लागि पश्चिम बङ्गाल सरकारको लोक निर्माण विभाग (पीडब्ल्युडी) ले जिम्मा…
