मेटाले सार्वजनिक गर्यो ‘म्युज इमेज’ एआई मोडल, पाठबाट तस्बिर सिर्जना र उन्नत सम्पादन सम्भव
मेन्लो पार्क, असार २४: प्रविधि कम्पनी मेटाले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) आधारित तस्बिर निर्माण मोडल ‘म्युज इमेज’ (Muse Image) सार्वजनिक गरेको छ। मेटा सुपरइन्टेलिजेन्स ल्याब्सद्वारा विकसित यो अत्याधुनिक मोडललाई…
