बरुइपुर काण्ड: बलात्कार र हत्याका आरोपी प्रहरी इन्काउन्टरमा मारिए
पश्चिम बङ्गालको बरुइपुरमा एक नाबालिकाको बलात्कार र हत्याका आरोपी प्रभास मण्डलको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ। अपराध स्थलको पुनर्निर्माण (क्राइम सीन रिकन्स्ट्रक्सन) गर्ने क्रममा उनले प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि…
