एनआईएद्वारा मालदाका नेता सयेम चौधरी उर्फ बाबु चौधरीलाई पक्राउ
पश्चिम बंगालमा एसआईआरसँग सम्बन्धित हिंसाको आरोपमा एनआईएले स्थानीय राजनीतिक नेतालाई पक्राउ गर्यो। जबकि य्तो मामिलामा तीसजनालाई पक्राउ गरिसकेको छ। यसक्रममा मोथबारी (मालदा) का राजनीतिक नेता सयेम चौधरी उर्फ बाबु चौधरीलाई…
