फिफा विश्वकप २०२६: ब्राजिल समूह विजेता बन्दै पुग्यो अन्तिम ३२ मा
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ का अन्तिम खेलहरूमा ब्राजिल र मोरक्को विजयी हुँदै नकआउट चरणमा प्रवेश गरेका छन्। ब्राजिलले स्कटल्याण्डलाई ३–० ले पराजित गर्दै समूह विजेताको रूपमा अन्तिम ३२…
