जीटीएमा कर्मचारी नियुक्ति सेवा स्थापित गरियोस् भनी मुख्यमन्त्रीलाई शान्ता छेत्रीको पत्र
खरसाङ, (निसं)ः पूर्व राज्यसभ सांसद तथा अल इण्डिया तृणमूल कांग्रेसका दार्जीलिङ अनि कालेबुङ जिल्ला पहाड़का अध्यक्ष शान्ता छेत्रीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा ज्ञापन पत्र सुम्पिदै जीटीए अन्तर्गत एउटा अलग्गै…
