बंगालमा SIR सुनुवाइको लागि माध्यमिक प्रवेश र प्रमाणपत्र अनिवार्य
बंगालमा SIR सुनुवाइको लागि माध्यमिक प्रवेश र प्रमाणपत्र अनिवार्य रुपमा हुनपर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ। झारखण्ड र ओडिशाका २०० न्यायाधीशहरूले विवादित मतदाताहरूको छानबिनमा सहयोग गर्नेछन्। पश्चिम बंगालमा विशेष…
