खरसाङको फाटक डाँड़ामा पानीको परियोजना सहित विभिन्न योजनाहरूको अनित थापाद्वारा उद्घायन अनि शिलान्यास
खरसाङ, (निसं)ः गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) का प्रमुख कार्यपाल अनित थापाले खरसाङ क्षेत्रमा जनतालाई समर्पित गर्दै विकासका नयाँ परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गरेका छन्। खरसाङ नगरपालिकाको वार्ड नम्बर 20 अन्तर्गत…
