अस्पतालका अस्थायी कर्मचारीहरूले सभासद् श्याम शेर्पासित भेटेर समस्याहरू सुनाए
खरसाङ, (निसं)ः खरससाङ महकुमा अस्पतालका अस्थायी कर्मचारीहरूले खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद् एवं खरसाङ्क क्षेत्रका स्वस्थ्य एवं परिवार कल्याण्ड विभागका भारप्राप्त सभासद् श्याम शेर्पासित भेट गरेर विविध समस्याहरूको बारेमा…
