शहरको सड़कहरूमा खाल्डामा मानिसहरू लड़दैछन््
खरसाङ, (निसं)ः खरसाङ शहरको विभिन्न सड़कमा रहेका खाल्डाहरूको कारण जनसाधरण समस्यामा रहेको गुनासो छ। खरसाङ्को राष्ट्रिय राजमार्ग, वर्द्धावान रोड, पङ्खाबारी रोड, मन्टभियट रोडमा यस प्रकारको सानो-ठूलो खाल्ड रहेका छन् भने…
