4 अक्टोबर रातिको भारी वर्षाको कारण शेर्पा गुम्बा नजिक पैह्रोको कारण बन्द बाटो सफा गरियो
खरसाङ, (निसं): शेर्पा सोसियल वेलफेर ग्रुप खरसाङद्वारा गत 4 अक्टोबर रातिको भारी वर्षाको कारण शेर्पा बस्ती बीच गाउँमा शेर्पा गुम्बा नजिक पैह्रोको कारण बन्द रहेको हिँड़ने बाटो साफ-सफाई गरिएको छ।…
