पुसको यो कठ्याङ्ग्रिने जाड़ोमा पनि खरसाङमा पर्यटकहरूको आगमन उत्साह जनक
खरसाङ, (निसं): पुसको यो कठ्याङ्ग्रिने जाड़ोमा पनि खरसाङमा पर्यटकहरूको आगमन उत्साह जनक रहेको छ। यस समय पनि खरसाङ्मा धेरै पर्यटकहरू आइरहेका छन्। खरसाङ बजारदेखि लगभग 3 किलो मिटर माथि रहेको…
