रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण अन्तिम दिसम्बरदेखि आरम्भ
रेलिङ, 26 दिसम्बर(निसं): दार्जीलिङ भेगको चर्चित फुटबल प्रतियोगिता रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण अन्तिम दिसम्बरदेखि शुरू हुनेभेकोछ। पाँचौ संस्कारणको अपार सफलतापछि रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण आगामी 31 दिसम्बरदेखि शुरू…