फोहोर-मैलामा झुत्तिने कुकुरहरूसित सतर्कता अपनाउन आवश्यक
खरसाङ, (निसं)ः खरसाङ शहरको कतिपय स्थानमा फालिएको फोहोर-मैलामा रातिको समय भुस्याहा कुकुरहरू झुत्तिने गरेका छन्। यसरी फोहोर-मैलामा खाना खोजिरहेका कुकुरहरू मानिसहरूको निम्ति समस्या भइरहेको पनि गुनासोहरू प्राप्त भएको छ। शहरको…