एमडी स्वर्ण पदक विजेता प्रशान्त बराईली

Share this news

दार्जीलिङ,20 दिसम्बर(निसं):हालै एमडी (कम्युनिटी मेडिसिन) परीक्षामा स्वर्ण पदक (गोल्ड मेडल) प्राप्त  गरेका साथै उत्तर प्रदेश युनिभर्सिटी अफ मेडिकल साइन्सेज- मा वरिष्ठ आवासीय चिकित्सक (सिनियर रेसिडेन्ट)-को रूपमा नियुक्त भएका दार्जीलिङ पहाडका छोरालाई पहाडवासीले बधाई अनि शुभकामना दिइएको छ। मिरिकको डुप्टिन निवासी प्रशान्त बराईली पहाडबाट यो विशिष्टता हासिल गर्ने उनी पहिलो व्यक्ति हुन्। मिरीकको डुप्टिन नामको सानो गाउँबाट हुर्केका बराईएए रामकृष्ण मिशन, कोलकत्ता र एम्स, दिल्ली-मा कार्य गरिसकेका छन्। दार्जीलिङ पहाडी क्षेत्रबाट राष्ट्रिय स्तरका संस्थाहरूसम्म उनको यो यात्रा प्रेरणादायी छ र यसले क्षेत्रका धेरै विद्यार्थीहरूलाई उत्प्रेरित गर्न सक्छ भनी पहाडका सचेत व्यक्तिहरु बताउछन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड