दार्जिलिङ पहाडका ३१३ शिक्षक नियुक्तिसम्बन्धी कलकत्ता उच्च न्यायलयको फैसलाबारे ज्ञानको प्रतिक्रिया 

दार्जिलिङ पहाडमा ३१३ जना शिक्षकहरूको नियुक्ति तथा नियमितीकरणसम्बन्धी मुद्दामा माननीय कलकत्ता उच्च न्यायालयबाट आएको फैसलाप्रति गोर्खा यूथ एक्टिभिस्ट नेटवर्क (ज्ञान) ले आफ्नो धारणा सार्वजनिक गरेको छ। ज्ञानका अनुसार उक्त फैसला…

Continue Readingदार्जिलिङ पहाडका ३१३ शिक्षक नियुक्तिसम्बन्धी कलकत्ता उच्च न्यायलयको फैसलाबारे ज्ञानको प्रतिक्रिया