शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा
कलकत्ता उच्च न्यायालयले ३१३ शिक्षकहरूको नियुक्तिलाई अवैध ठहर गर्दै सबै नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङले सिलगढीमा प्रेस भेलामा आफ्नो कुरा यसरी राखेका छन्। उनले कलकत्ता उच्च न्यायालयले ३१३ को…