भूतपूर्व सैनिक संगठनको आयोजनामा अग्निवीरमा भर्ती भएकाहरुलाई सम्मान
खरसाङ, (निसं)ः खरसाङमा भूतपूर्व सैनिक संगठनको आयोजनामा अग्निवीरमा भर्ती भएका नानीहरुलाई सम्मान जनाउने सम्मान कार्यक्रमको आयोजना गरिएको छ। खरसाङ्को एक निजी होटलमा आयोजित उक्त सम्मान कार्यक्रमको आयोजना गोर्खा भूतपूर्व सैनिक…