पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न
खरसाङ, (निसं): खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न गरियो। पञ्चायत सचिव देवन्ती छेत्रीले सभालाई सञ्चालन गर्दै वर्ष 2025-26 को पञ्चायत मार्फत प्राप्त हुने विभिन्न योजना…