जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट
खरसाङ, (निसं): इसाईहरूको एउटा सङ्गठन जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीले शुक्रवार गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख अनित थापासँग भेट गऱ्य़ो। इसाई अल्पसंख्यक समुदायहरूको दीर्घकालीन मांग अन्तर्गत समग्र…