गोरामुमो सोनादा पचेङ्ग समष्टिको सांङ्ठनिक सभा सम्पन्न
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा पचेङ्ग समष्टिको सभा आज निम्न सोनादा रमितेमा सम्पन्न भयो। समष्टि अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न भएको सांङ्ठनिक सभालाई सह सचिव प्रणित थापाले सञ्चालन गरेका थिए।…