अम्बर गुरूङलाई प्रदान गरियो वाइएन भन्डारी उत्कृष्ट पुरस्कार
वरिष्ठ पत्रकार अम्बर गुरुङलाई मनन केन्द्र, गान्तोकमा आयोजित राष्ट्रिय प्रेस दिवसको अवसरमा २०२५ को वाइ.एन. भण्डारी सर्वोत्कृष्ट पत्रकारिता पुरस्कारले सम्मानित गरिएको छ। उक्त पुरस्कार मुख्यमन्त्री प्रेमसिङ्म तामाङ गोलेको बाहुलीद्वारा प्रदान…