Kalimpong Police Safe Drive Save Life Award Distribution Program

कालेबुङ प्रहरीद्वारा सेफ ड्राइभ सेभ लाइफ पुरस्कार वितरण कार्यक्रम

Share this news

कालेबुङ जिल्ला प्रहरीद्वारा सेफ ड्राइभ सेभ लाइफ पुरस्कार वितरण कार्यक्रम सोमबार आयोजन गरेको थियो। सन्दर्भमा सेफ ड्राइभ सेभ लाइफ पुरस्कार वितरण कार्यक्रम कालेबुङ जिल्ला प्रहरी कार्यालयले सम्मेलन हलमा आयोजित गरेको कार्यक्रममा श्रीहरी पाण्डे, IPS, SP कालेबुङ उपस्थित थिए। यसक्रममा दुर्गा पूजा समितिहरूलाई पुरस्कार प्रदान गरियो। जसमा ७ औं माइल यूथ कमिटी, कालेबुङलाई- SDSL सम्बन्धी उत्कृष्ट विषयका लागि। कालेबुङ जिल्ला आवासीय पूजा समितिलाई- SDSL सम्बन्धी उत्कृष्ट सचेतना प्रदर्शनका लागि अनि गोर्खा नवा ज्योति संघ, पन्डारा, गोरूबथानलाई – SDSL सम्बन्धी उत्कृष्ट सचेतना अभियानका लागि प्रदान गरियो। गणेश हाई स्कूलका प्रधानाचार्य र MVI, कालेबुङ पनि कार्यक्रममा उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड