Amber Gurung was awarded the Y.N. Bhandari Excellence Award

अम्बर गुरूङलाई प्रदान गरियो वाइएन भन्डारी उत्कृष्ट पुरस्कार

Share this news

वरिष्ठ पत्रकार अम्बर गुरुङलाई मनन केन्द्र, गान्तोकमा आयोजित राष्ट्रिय प्रेस दिवसको अवसरमा २०२५ को वाइ.एन. भण्डारी सर्वोत्कृष्ट पत्रकारिता पुरस्कारले सम्मानित गरिएको छ। उक्त पुरस्कार मुख्यमन्त्री प्रेमसिङ्म तामाङ गोलेको बाहुलीद्वारा प्रदान गरिएको थियो अनि सूचना तथा जनसम्पर्क विभागद्वारा आयोजना गरिएको थियो। यस सम्मानमा नगद पुरस्कार २ लाख रुपैयाँ, मायाको चिनो र प्रमाणपत्र समावेश छ।
लामा हट्टा, सिमग्रिमटाङ, दार्जीलिङमा जन्मेका गुरुङले सिक्किमको मुद्रित मिडियामा दुई दशकभन्दा बढी समय समर्पण गरेका छन्। उनले तथ्य, सन्तुलित र नैतिक रिपोर्टिङका लागि व्यापक सम्मान कमाएका छन्, जसले सूचित सार्वजनिक बहसमा ठूलो योगदान पुर्‍याएको छ अनि राज्यमा जिम्मेवार पत्रकारिताको मापदण्डलाई मजबुत बनाएको छ। उनी विगत २० वर्षदेखि भारतको प्रमुख नेपाली पत्रिकामध्ये एक हिमालय दर्पणसँग आवद्ध छन्। पत्रकारिताप्रतिको गुरुङको अडिग प्रतिवद्धताले युवा मिडिया पेशाकर्मीहरूलाई प्रेरित गर्ने र स्वतन्त्र, नैतिक तथा जिम्मेवार प्रेसका मूल्यहरूलाई कायम राख्ने कार्य जारी राखेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड