सन्तु लामाको सफलतापूर्वक उपचार गरायो कैरिंग हैण्डले
नयाँ दिल्लीमा सञ्चालित कैरिंग हैण्ड गैरसरकारी संस्थाले दार्जीलिङ ऋषिहाट निवासी बिमारी सन्तु लामाको सफलतापूर्वक उपचार गरायो। उनको उपचारको लागि क्षेत्रीय समाजबाट अनुरोध आएपछि कैरिंग हैण्ड दार्जीलिङ ब्रान्चकी पदाधिकारी नम्रताको माध्यमबाट…