पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट
इन्डियन गोर्खा जनशक्ति फ्रन्ट पोख्रेबोङ चामोङ समष्टि संयोजक पुकार गहतराजको नेतृत्वमा रहेको टोलीले आज सेलिम्बोङ चियाबारी महाप्रबन्धक कुशल तामाङलाई भेट गरी पैह्रो पीडित परिवारहरूको पुनर्वासका लागि तत्काल कदम चाल्न आग्रह…