सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित
सिक्किम विज्ञान तथा प्रविधि संस्थान, चिसोपानीले नाम्ची जिल्ला अस्पतालको ब्लड बैंक विभागसँगको सहकार्यमा स्वेच्छिक रक्तदान शिविर सफलतापूर्वक आयोजना गर्यो। यो कार्यक्रम संस्थानका निर्देशक प्रा. (डा.) बी.बी. प्रधानको मार्गदर्शन र सहयोगमा…