झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा त्रिपिटक काङयुर पूजा
तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा अवस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा त्रिपिटक काङयुर पूजा आइतवारदेखि शुरु गरिएको छ। जुन आगामी 11 नोभेम्बरसम्म चल्ने भएको छ। झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बा…