Humanely, our children are taking the initiative to manage Ghaderi

मानवपकारी हाम्रो छहारीले घडेरीको व्यस्थापन गर्ने पहल गर्दै

Share this news

हाम्रो छहारी मुम्बई अध्यक्ष श्रीमती सकुन् सिंह राईको अध्यक्षतामा मुम्बई कार्यकरणी समितिको मासिक सभा सम्पन्न भयो। जसमा उक्त संस्थाले गरेको मानव परोपकारी कार्यको चर्चा गरिएको थियो। उक्त संस्थाका मूलसचिव रामसिंह तिरुवाले सभा सञ्चाल गरेका थिए भने कोषाध्यक्ष कमल बहादुर कार्की, सह-कोषाध्यक्ष सुश्री शोभना कमल सिंह, श्रीमती अनिता राणा, प्रमुख सल्लाहकार कमल सिंहको उपस्थिति रहेको थियो। आजको सभामा आगामी कार्य योजना र हाम्रो छहारी मुम्बई घडेरीको लागि कोष सङ्ग्रह गर्ने विषयमा पनि चर्चा गरियो। स्मरण रहोस् , हाम्रो छहारी मुम्बईले टाटा क्यान्सर अस्पतालमा उपचार गर्न जाने गोर्खाहरूको लागि बिल्डिङ्ग भाडामा लिएर बस्ने व्यवस्था गर्दै आइरहेको छ। अहिले उक्त संस्थाको सिलगढी र कोलकाता शाखा पनि सञ्चालन गरिरहेको छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन