कालेबुङका समाजसेवी पासाङ तामाङले एउटी कालेबुङे छोरी अनि सिक्किमको सत्तारूढ पार्टीका मन्त्रीको छोराबीचको अनैतिक सम्बन्धको भीडीओ भाइरल भएको बारेमा बताएका छन्। अब उक्त मामिलाबारे चाँडै उनले खुलासा गर्ने र आवश्यक पाइला चाल्ने बताएका छन्।