बागडोगरा वर्कर्स एसोसिएसनको पहलमा आयोजित मेगा रक्तदान शिविरको आयोजना गरिएको थियो। जसमा सिलगढीका विधायक डा. शङ्कर घोषले पनि सहभागिता जनाएका थिए। उनले रक्त दियो भने कहिल्यै नोक्सान हुँदैन, मानिसमा मानविय भावना जगाउने बताए।