इण्डियन गोर्खा जनशक्ति फ्रण्टको नारी संगठन चाँड़ै गठन हुने
खरसाङ, (मोहन प्रसाद) इण्डियन गोर्खा जनशक्ति फ्रन्टको नारी संगठनलाई लिएर एउटा सांगठनिक सभा खरसाङस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। सभामा खरसाङ महकुमा क्षेत्रको विभिन्न ठाउँबाट पार्टीका नारी कार्यकर्ता एवं समर्थकहरूको उपस्थिति…