खरसाङ किक् बक्सिङ एसोसिएशनले 26 प्रशिक्षार्थीलाई बेल्ट प्रदान गऱ्यो
खरसाङ, (निसं)ः खरसाङ किक् बक्सिङ एसोसिएशनले बेल्ट वितरण कार्यक्रम सम्पन्न गरेको छ। खरसाङ्को सुपर मार्केटस्थित सार्वजनिक भवनमा सम्पन्न भएको एक कार्यक्रम बीच प्रशिक्षार्थी लवाङ गोले, संस्कृति तामाङ, अरभ प्रसाद, प्रितम…