Bindu residents
Bindu residents

बिन्दुवासीको लागि पूलको निर्माण गरिदिए समस्या समाधान हुने

Share this news

बिन्दुवासी सचेत र पीडित जनताको पक्षबाट निमा छिरिङ भुटियाले भनेका छन्, हाम्रो क्षेत्रका सभासदले यस स्थानमा एउटा स्थायी समाधानको रूपमा एक पूलको निर्माण गरिदिनु भएमा सधैंभरि (बर्खायाममा) बर्खा झरीमा आइरहने त्यो समस्या सधैंभरिको निम्ति हटेर जाने थियो। किन भने यो सानो खोल्साले अघि पनि दुई बालिकाहरूलाई बगाएको थियो भने बाहिरबाट घुम्नु आउने यात्रीहरूको गाडी समेत बगाएर समस्यामा पारेको थियो। यसैले गर्दा हाम्रो सभासदलाई यस विषयमा मध्य नजर राखी हजुरको समयकालमा यो एउटा उत्तम कार्य हजुरको करकमलबाट भएको हामी सम्पूर्ण बिन्दुवासी हेर्न चाहन्छौं। यसरी नै हजुरले यस विषयलाई गहन रूपमा लिनु हुन्छ भन्ने हामी बिन्दुबासी पूर्ण आशा र भरोसामा बसेका छौं।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ