कलकत्तामा भाषा मान्यता दिवस भव्यरुपमा पालन
लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ताको तत्वावधानमा हिजो कलकत्तामा भाषा मान्यता दिवस भव्यरुपमा पालन गरियो। कार्यक्रमको सभापति श्रीमती देविका मोक्तान, प्रमुख अतिथि डा. राजेन्द्र भण्डारी, विशिष्ठ अतिथि समाजसेवी सुश्री रंगु…