स्वाधीनता संग्राममा मेजर दुर्गा मल्लको योगदान अतुल्य
भारतीय गोर्खा परिसङ्घ, कालेबुङको तत्वावधानमा आजाद हिन्द फौजका प्रथम गोर्खा शहीद मेजर दुर्गा मल्लको 81औं बलिदान दिवस भव्यरुपमा पालन गरियो। गोर्खा दुःख निवारक सम्मेलनमा आयोजित समारोहको अध्यक्षता भागोप कालेबुङकी अध्यक्ष…