Gurkhas: Zimba
Gurkhas: Zimba

गृहमन्त्रीले गोर्खाहरुको निम्ति राम्रो गृहकार्य गरेका छन्: जिम्बा

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटीको आयोजनामा खर्साङ बजार गोर्खा जनपुस्तकालयमा ३८औं गोर्खा एकर्ड अनि गोर्खा नागरिकता स्पष्टीकरण दिवस पालन गरेको थियो। ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको समारोहलाई सवीव छेत्रीले संचालन गरेका थिए। समारोहमा दार्जीलिङ बिधानसभा क्षेत्रका बिधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बा प्रमुख अतिथि थिए। उनले गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको तस्बीरमा दीप प्रज्वलन गरि कार्यक्रमलाई अगि बडाएका थिए। उनले आफ्नो भाषणमा भने, गृहमन्त्रीले गोर्खाहरुको निम्ति राम्रो गृहकार्य गरेका छन् । दिल्लीको धेरै कुरा छ अहिले नै भन्नु हुदैन तर राम्रो छ । पार्टी अध्यक्ष मन घिसिङ र हामीले मिलेर एउटा पुल निर्माण गरेका छौं केवल गोर्खा जातिको उन्मुक्तिको निम्ति अरु कसैले गरेको छैन केवल गोरामुमोले आफ्नो भुमिका निभाइरहेको बिधायक निरज जिम्बाले आफ्नो वक्तव्यमा दावि गरे। कार्यक्रममा गोरामुमो केन्द्रीय समिति सदस्यगण, गोरामुमो शीर्ष नेतृत्ववर्ग, सम्पूर्ण भ्रातृ संगठन लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्तिथि रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङले जानाकारी दिएका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ