बीटी एक्ट 1949 रद्द गरेर महाबोधी बौद्धहरूलाई सुम्पन पर्ने अल इण्डिया बुद्धिष्ट फोरमको माग
खरसाङ, (निसं): अल इण्डिया बुद्धिष्ट फोरमको आयोजनामा खरसाङ बजारमा शनिवार एउटा मशाल जुलुसको आयोजना गरियो। अखिल भारतीय तामाङ बौद्ध संघ, खरसाङ बुद्धिष्ट एसोसिएशन, शेर्पा एसोसिएशन, म्हाणी संघ, लामा संघ, अखिल…