विधायक सुब्बाद्वारा तामाबुङ विद्यालय भ्रमण
मानेबोङ देन्ताम समष्टिको तामाबुङ विद्यालयमा बिहीबार विधायक सुदेश कुमार सुब्बाले औपचारिक निरीक्षण भ्रमण गरेका थिए। यस अवसरमा विभागीय अधिकारीहरू, अभियन्ता किरण शर्मा, विद्यालय व्यवस्थापन समिति (SMC) सदस्यहरू, शिक्षक शिक्षिकाहरू तथा…