घर-घर लाहुरे समूहद्वारा सचेतना कार्यक्रम आयोजित
भारतीय सेनामा भर्ना हुन चहानेहरूलाई आवश्यक प्रशिक्षण प्रदान गरिरहेका घर-घर लाहुरे समूहले बिहीबार मिरिक ब्यवसाय संगठन भवनमा एउटा सचेतना कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा जेआरडीका सुवेदार मेजरहरू सागर गुरूङ अनि…