स्वाधीनता दिवस मिरिकमा अनित थापा मुख्य अतिथि

Share this news

मिरिकमा पालन गरिने स्वाधीनता दिवस समारोहमा मुख्य अतिथि जीटीए प्रमुख अनित थापा हुने जानकारी बिहीबार मिरिक रङ्गशाला भवनमा भएको स्वाधीनता दिवस आयोजक कमिटिको सभापछि आयोजक समितिका सचिव अरूण सिग्चीले पत्रकारहरूलाई बताए। तिनले समारोहको अध्यक्षता मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गर्ने जानकारी गराउँदै समारोह रङ्गरङ्ग कार्यक्रमको साथ पालन गरिने र जसमा खेलकूद प्रतियोगिताहरू पनि समावेश गरिएको बताए।

Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन