दुधेमाथि जोरोबाट पोख्रेबुङ निस्कने सड़क वैकल्पिक मार्ग बन्न सक्ने प्रबल सम्भावना
खरसाङ, (निसं)ः खरसाङ महकुमा अन्तर्गत दुधेदेखि केही माथि जिरोबाट धैयाबापी चिया बगान, सिंहबोली चिया बगानकरो फेदी, बुङ्कुलुङ, चालिसे, कञ्चनपूर, नाम्सू, धेजिया हुँदै पोख्रेबुङ निस्कने मार्ग सिलगढ़ी अनि दार्जीलिङ माझको वैकल्पिक…