दार्जीलिङकी रोगी प्रकृतिलाई उपचारार्थ दिल्ली लगिँदै
दार्जीलिङ सिङ्ला निवासी प्रकृति राईलाई दिल्ली ल्याउनको लागि आर्थिक सङ्कलन गरिएको थियो त्यो सङ्कलनलाई दार्जिलिङ ब्रान्चको क्यारिङ ह्यान्डको टिम गएर उहाँहरुलाई हस्तान्तरण गर्नुभएको छ र सोमबारको दिन उहाँहरुलाई दिल्ली ल्याइँदैछ।