Brown sugar seized in NDPS case, a youth arrested

NDPS मुद्दामा ब्राउन सुगर बरामद, एक युवक पक्राउ

Share this news

रंगपो पुलीसले NDPS ऐन अन्तर्गत लागूऔषध मुद्दामा १९ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। पश्चिम बंगालको नक्सलबारी निवासी सुधीर बर्मनका छोरा शंकर बर्मनको रूपमा पहिचान गरिएका अभियुक्तलाई अगस्ट २ को राति माझीटारमा रोकिएको थियो। खोजी गर्दा उनको कब्जाबाट ठूलो मात्रामा ब्राउन सुगर बरामद भएको थियो। नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सबस्टेन्सेस (NDPS) ऐनको सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान भइरहेको छ।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा