‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार
'संकल्प पत्र' को सम्झना गराउँदै सूरज दर्नालद्वारा भाजपा नेतृत्वहरुलाई पत्राचार गरिएको छ। हाल चलिरहेको मनसुन सेशन-मा केही नगरिए २०२६ चुनाउमा बङ्गालबाट भाजपा लखेट्नपर्ने आह्वान गर्दै सूरज दर्नालले गोर्खाहरु जहिले पनि…