राष्ट्रिय जुनियर बक्सिङ टुर्नामेण्ट-मा पहाडका 6 खेलाडीहरु
दार्जीलिङ, 4 अगस्त(निसं): दिल्लीमा हुने राष्ट्रिय जुनियर बक्सिङ टुर्नामेण्टको लागि पहाडका 6 जना खेलाडीहरुले बङ्गाललाई प्रतिनिधित्व गर्नेछन्। दिल्ली नोयडामा सात अगस्तदेखि सुरु हुने टुर्नामेन्टमा उनीहरुले खिताब जित्न देशभरिका सब जुनियर…