जीटीए क्षेत्रमा 1,116 नयाँ शिक्षक पद सृजना हुने : अनित थापा
दार्जीलिङ, 1 अगस्त (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए) अधीनस्थ शिक्षा क्षेत्रको सुदृढीकरणका लागि एउटा खुसीको खबर। चाँडै नै क्षेत्रको सरकारी पाठशालाहरुमा 1,116 नयाँ शिक्षक पदमा भर्ना खुलिने छ। प्रशासनिक कार्य चलिरहेको…